मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको कविलासी नगरपालिका-८ कविलासीस्थित सडकमा म.प्र.०२-००६ प ७०७ नम्बरको मोटरसाइकलले साइकलमा सवार स्थानीय ६५ वर्षीय राम नरेश महतोलाई ठक्...
Comment
Liked by: