बुटवलकी महिला १६ दिनदेखि बेपत्ता
annapurnapost.com
. २ घण्टा अघि
बुटवल : बुटवलकी महिला १६ दिनदेखि घरपरिवारसँग सम्पर्कविहीन भएकी छिन्। रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सार, गुल्मी स्थायी घर भएकी ६२ वर्षीया हरिमाया ज्ञवाली फागुन १६ गतेदेखि सम्पर्कविहीन भएकी हुन्। चौ...
Comment
Liked by: