दुई छोराछोरीसहित बेपत्ता भएकी महिलाको शव भेरीमा भेटियो
barnanmedia.com
. २ घण्टा अघि
आइतबार दुई छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायतको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापका अनुसार, मायाको शव...
Comment
Liked by: