अब एनसेलको डेटा प्याक किन्दा ग्राहकले बीमा सुविधा पनि पाउने, मेटलाइफसँग सहकार्य
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । एनसेलले मेटलाइफ नेपालसँगको सहकार्यमा ‘डेटासँगै जीवन बीमा’ योजना सुरु गरेको छ । यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकसाथ पाउने छन् ।
Comment
Liked by: