संक्रमणको उच्च जोखिमका कारण पनौती जात्रा स्थगित
nepalbahas.com
. ४ बर्ष अघि
२ असार,काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ । ...
Comment

Liked by: