पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट, एकैपरिवारका दुईको मृत्यु, दुई घाइते 

hamrakura.com . २ बर्ष अघि
जनकपुरधाम । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६...
Comment
Liked by
Liked by
0 /600 characters