रामकोट होमस्टेले फेरियो दैनिकी : पहिले घाँसपात, अहिले पर्यटक स्वागतमा भ्याइनभ्याई
onlinekhabar.com
. १ घण्टा अघि
२९ वैशाख, तनहुँ । दैनिक घाँसपात, गल्ली–गल्लीमा घरपालुवा जनावरले गरेको फोहोर र दुर्गन्ध, बिजुलीको उज्यालो, न चेतनाको । आजभन्दा करिब १० वर्ष अगाडिको तनहुँको बन्दीपुर–३ मा रहेको रामकोट गाउँ र त्यहाँका...
Comment
Liked by: