प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् । बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ...
Comment
Liked by: