स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
khabarhub.com
. २ घण्टा अघि
बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट स्थानीय ३५ वर्षीय सर्वाश बुढा...
Comment
Liked by: