सोमबारको हुरीले भक्तपुरका दुई घरमा क्षति, उडाएको छानो ११ हजार भोल्टेजको थ्रीफेज तारमा अड्कियो
lokaantar.com
. २ घण्टा अघि
सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका-२ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा रहेको दुई घर भत्किएर क्षति पुगेको छ । सोमबार आएको हुरीले रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना तथा फलाम...
Comment
Liked by: