स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
यहाँको स्वामीकार्तिक खापर गाउँपालिका–२ मा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट स्थानीय ३५ वर्षीय सर्वाश बुढाको ...
Comment
Liked by: