शिखर पावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?
arthasansar.com
. २ घण्टा अघि
शिखर पावर डेभलपमेन्ट लिमिटेडकाे आईपीओ बाँडफाँड गरिएकाे छ । कम्पनीले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको हाे । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा...
Comment
Liked by: