बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका पाँच जना दश दिनदेखि बेपत्ता
nepalnews.com
. २ घण्टा अघि
बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन्। ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, बराहताल गाउँपालिका—१ ज्यामिरेका २५...
Comment
Liked by: