रुखले किचेर दुई जनाकोे ज्यान गयो पाँच जना घाइते
newsofnepal.com
. २ घण्टा अघि
उदयपुर । सोमबार साँझ साढे सात बजेको समयमा अकस्मात आएको वर्षा र हावाहुरीका कारण उदयपुरको कटारी नगरपालिका वडा नं ५ र ८ मा रुखले किचेर दुई जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी...
Comment
Liked by: