कान्तिपथमा बन्दै गरेको ओसिस होटलको लागत बढ्यो, एउटा कोठा बनाउन ३ करोड २० लाख रुपैयाँ खर्च हुने
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । काठमाडौंको कान्तिपथमा निर्माण भइरहेको ओसिस होटलको लागत बढेको छ । कम्पनीको लागत सुरुमा अनुमान गरेकोभन्दा २६ प्रतिशतले बढेको हो । कम्पनीले सुरुमा ६ अर्ब २६ करोड रुपैयाँ लागत अनुमान गरेको ...
Comment
Liked by: