हावाहुरीका कारण सिन्धुलीमा दर्जनौं घरमा क्षति, विद्युत अवरुद्ध, कृषिबाली नष्ट {तस्वीरहरु}
annapurnapost.com
. २ घण्टा अघि
सिन्धुली : सिन्धुलीमा सोमबार राति आएको हुरी बतासले दर्जनौं घरमा क्षति पुर्याएको छ । खास गरेर जिल्लाको सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र कमलामाई नगरपालिकामा बढी क्षति भएको छ । सुनकोसी गाउँ...
Comment
Liked by: