एकैदिन तोलामा ४४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com
. १ घण्टा अघि
नेपाली बजारमा आज (मंगलबार)सुन-चाँदीको भाउ बढेको छ। सोमबार तोलामाचार सय रूपैयाँ घटेको सुनको भाउ चार हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख द...
Comment
Liked by: