रबिन्द्र ढकाल बने प्रभु स्टक मार्केटको अध्यक्ष
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । प्रभु बैंकका चिफ म्यानेजर रबिन्द्र ढकाल प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष चयन भएका छन् । प्रभु स्टकको गत शुक्रबार बसेको ६३ औं संचालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो । ...
Comment
Liked by: