रौतहटमा हावाहुरीको ताण्डव: सयौँ बिघाको केरा र मकै बाली सखाप
ratopati.com
. २ घण्टा अघि
रौतहट । सोमबार राति आएको विनाशकारी हावाहुरीले रौतहटका किसानलाई मर्माहत बनाएको छ। करिब दुई घण्टासम्म चलेको तीव्र गतिको हुरीले जिल्लाको उत्तरी भेगमा ठूलो धनमालको क्षति पुर्याएको छ। विशेषगरी चन्द्रपु...
Comment
Liked by: