नगरको लम्कीचुहा अस्पतालमा प्रदेशको दादागिरी-विवाद उत्कर्षमा
kendrabindu.com
. २ घण्टा अघि
धनगढी । कैलालीको लम्कीचुहा अस्पतालमा स्वामित्व र व्यवस्थापनलाई लिएर विवाद देखिएको छ। प्रदेश सरकारले अस्पतालका लागि नयाँ विकास समिति गठन गरेपछि नगरपालिकासँग टकरावको अवस्था बनेको हो। अस्पताल अझै नगर...
Comment
Liked by: