बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते
annapurnapost.com
. १ घण्टा अघि
सिमराः बाराको सिम्रौनगढ नगरपालिका-५ मा सोमबार राति दुईवटा भारतीय नम्बरको मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। सिम्रौनगढबाट कलैयातर्फ आउँदै गरेको बीआर०५एए ८४४४ र बीआर३...
Comment
Liked by: