टीका सकेपछि टिकट वितरण गर्ने एमालेको तयारी
newsofnepal.com
. ३ बर्ष अघि
काठमाडौं,१७ असोज । नेकपा एमालेले टिकट वितरण दशैंको टीकापछि गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो ...
Comment

Liked by: