ट्रम्पले भने- ‘इरानसँगको युद्ध यो साता सकिने सम्भावना कम’
kendrabindu.com
. २ घण्टा अघि
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी अमेरिकी–इजरायली युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताएका छन् । यद्यपि उनले द्वन्द्व ‘छिट्टै अन्त्य हुने’ दाबी भने दोहोर्याएका...
Comment
Liked by: