डीपी अर्याललाई मिनेन्द्र रिजालको जवाफ- संसदमा विपक्ष नै नरहने सोचले पुरानो ठाउँबाट ब्रेक पाउँदैन
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले रास्वपाका उपसभापति डीपी अर्याललाई जवाफ फर्काएका छन्। पार्टीका सांसदहरूसँगको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले अर्को चुनावपछ...
Comment
Liked by: