लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना नियन्त्रणमा
kharibot.com
. २ घण्टा अघि
ललितपुर । ललितपुको सुनाकोठीमा गरिएको विशेष जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comment
Liked by: