हावाहुरीले खोटाङमा रेडियोको रिपिटर टावर भाँचियो, प्रशासरण बन्द
gorkhapatraonline.com
. २ घण्टा अघि
हावाहुरीले खोटाङको सामुदायिक रेडियो हलेसी एफमए १०२.४ मेगाहर्जको रिपिटर टावर भाँचिदा प्रसारण बन्द भएको छ । चैत २ गते साँझ चलेको हावाहुरीले रेडियोको टावर भाँचिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपा...
Comment
Liked by: