सूर्यविनायक-धुलिखेल सडक निर्धारित समयमै विस्तार सक्ने तयारी
gorkhapatraonline.com
. १ घण्टा अघि
अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारको कामलाई थप गरिएको समयमा नै सम्पन्न गर्नका लागि काभ्रेपलाञ्चोक र भक्तपुर दुवैतर्फको कामलाई तीव्रता दिइएको हो ...
Comment
Liked by: