कौडा गीत ‘निदरी’ लिएर आइन् मेमिसा घले
kalakarmi.com
. ३ घण्टा अघि
काठमाडौं– बेलायतलाई कर्मथलो बनाए पनि नेपाली गीत–संगीतमा सकृय गायिका मेमिसा घलेको कौडा गीत ‘निदरी’ सार्वजनिक गरिएको छ । यो गीतमा मेमिसासँगै मौसम गुरुङ तथा डिआर सुजनको स्वर रहेको छ । गीतमा शब्द तथा स...
Comment
Liked by: