जेनजी आन्दोलनका कारण रु ८४ अर्ब बढीको क्षति,तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
nepaltvonline.com
. १ घण्टा अघि
काठमाडौँ, ३ चैत : गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले त्यसको पुनर्निर्माण र पुनर्व्यवस्थापनका लागि विस्तृत कार्ययोजना सार्वजनिक...
Comment
Liked by: