रास्वपाको समानुपातिक सांसद बनेपछि लिमा अधिकारीले निफ्राबाट दिइन् राजीनामा
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचत सांसद लिमा अधिकारी आचार्यले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्यबाट राजीनामा दिएकी छन् । रास्वपा कोषाध्यक्षसमेत रहेकी उनी स...
Comment
Liked by: