बन्दीपुरमा ‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ वैशाख १८ गतेदेखी
tourismface.com
. २ घण्टा अघि
टुरिजमफेस गण्डकी । तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवम् गाउँ पर्यटन प्रव...
Comment
Liked by: