यसरी जुरेको थियो गुगलको भाइरल इमेज एडिटर नानो बनानाको🍌नाम, जसबाट बनिसके ५ अर्ब बढी तस्वीर
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । इन्टरनेटमा 'नानो बनाना' को नामले परिचित गुगलको भाइरल इमेज एडिटरको नामकरण पछाडि कुनै ठुलो योजना नरहेको पाइएको छ । यो रोचक उपनाम वास्तवमा मध्यरातमा राखिएको एउटा सामान्य 'प्लेसहोल्डर' (plac...
Comment
Liked by: