तमिलनाडुको राजनीतिमा विजयको ठुलो दाउः एक्लै चुनाव लड्ने, गठबन्धन अस्वीकार
ratopati.com
. १ घण्टा अघि
चेन्नई । फिल्म स्टारबाट नेता बनेका थालापति विजयले तमिलनाडुको राजनीतिमा ठुलो दाउ खेल्दै घोषणा गरेका छन् । उनको पार्टी तमिलगा वेत्त्री कजगम आगामी विधानसभा चुनाव एक्लै लड्ने भएको छ । उनले भारतीय जनता...
Comment
Liked by: