काठमाडौँ उपत्यकामा पाहाँचह्रे जात्रा सुरु
gorkhapatraonline.com
. १८ दिन अघि
काठमाडौँ उपत्यकाका नेवार समुदायले दशैँपछिको ठूलो पर्वका रुपमा मनाउने पाहाँचह्रे जात्रा आजदेखि सुरु भएको छ । यसलाई ‘पासाचह्रे’ पनि भनिन्छ । नेवारी भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी...
Comment
Liked by: