खाडी मुलुक र टर्कीमा कार्यरत नेपालीलाई पुनः श्रम स्वीकृति खुला, ६ देशमा अझै रोक
setopati.com
. २ घण्टा अघि
सरकारले मध्य–पूर्वका खाडी मुलुकहरू र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरू गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति...
Comment
Liked by: