इला होटेल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ। इला होटेल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन्। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो। ...
Comment
Liked by: