यी देशका लागि पुन: श्रम स्वीकृति खुल्याे
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका केही देशहरूका लागि पुनः श्रम स्वीकृति खोल्ने निर्णय गरेको छ। मन्त्रालयको आज बसेकाे बैठककाे निर्णयअनुसार, मध्यपूर्व (पश्चिम एसिया...
Comment
Liked by: