एमाले ‘बन्द कोठा’बाट नभई आम कार्यकर्ताको भावना अनुसार चल्नुपर्छ : सुरेन्द्र पाण्डे
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अबको एमाले ‘बन्द कोठा’ को षड्यन्त्र वा केही सीमित व्यक्तिको क्याल्कुलेसनबाट नभई आम कार्यकर्ताको भावना र आधुनिक कार्य पद्धतिबाट चल्नुपर्ने बताएका छन्...
Comment
Liked by: