डोल्पामा बोलेरो दुर्घटना: चालक रोकायाको ज्यान गयो
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
डोल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। मुड्केचुला गाउँपालिका–३ काङ्ग्रे खोलामा मंगलबार साँझ करिब ५:१८ बजे ईल (खर्क) बाट त्रिवेणीतर्फ जाँदै गरेको बा.१७ च. ३९७० नम्बरको बोलेरो जि...
Comment
Liked by: