पोखरा महानगर प्रमुख आचार्यसँग जर्मन राजदूतको शिष्टाचार भेट
barnanmedia.com
. २ घण्टा अघि
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेट गर्नुभएको छ । पोखरा महानगरपालिकामा आज भएको भेटवार्तामा दुईपक्षीय हितका सन्दर्भमा छलफल भएको...
Comment
Liked by: