सरकारले ब्युँतायो विवादास्पद सांसद विकास कोष, प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड विनियोजन
lokaantar.com
. २ बर्ष अघि
सांसदलाई विकासको ठेकेदार बनाएको भन्दै आलोचना भएको सांसद विकास कोष सरकारले ब्युँताएको छ । प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदले ५ करोड खर्च गर्न पाउनेगरी सरकारले बजेटमा सांसद विकास कोष ब्युँताएको हो...
Comment

Liked by: