स्थानीयले धान फल्ने जग्गा निःशुल्क दिए, तर बजेट अभावले बन्न सकेन अस्पताल
ratopati.com
. ४ घण्टा अघि
बागलुङ । निसीखोला किनारमा ठिङ्ग उभिएको भवन । लेउले ढाकिएका भित्ता । दुई तलाको पक्की भवनमा न रङरोगन गरिएको छ, न त संरक्षण नै । झाडीले ढाकिएको भुईँ तला । बस्तुभाउ यहीँ आएर ओतिन्छन् र फोहोर पनि गर्छन्...
Comment
Liked by: