बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ। ब्यूरोले प्रतिवादी अशोक शेरचन समेत माथि अनु...
Comment
Liked by: