छयालिस हजारभन्दा बढीले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
hamrakura.com
. ४ घण्टा अघि
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस विरुद्धको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन्। खोप लगाउनेहरूमा १९ हजार १०९ पुरुष र २७...
Comment
Liked by: