प्रभु महालक्ष्मी लाइफले बोलायो विशेष साधारणसभा, के-के छन् एजेण्डा ?
arthasansar.com
. २ घण्टा अघि
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १९ गते बिहीबारका लागि साधारणसभा बोलाएको हो । उक्त सभा काठमाडौंको भाटभटे...
Comment
Liked by: