म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना
nagariknews.nagariknetwork.com
. ३ घण्टा अघि
म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ। एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गरे। त्यस अवसरमा उहाँले आधारभूत स्वास्थ्य सेवा उप...
Comment
Liked by: