इजरायली आक्रमणबाट बेरूतमा ६ जनाको मृत्यु, २४ घाइते
nepallive.com
. २ घण्टा अघि
काठमाडौँ– इजरायली आक्रमणबाट लेबनानको राजधानी बेरूतमा ६ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य २४ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले बेरूतमा इजरायली वायु सेनाले गरेको दुईवटा आक्रम...
Comment
Liked by: