भुजीखोला बाढीका पाँच वर्ष बनाउन सकेनन् पीडितले आवास
gorkhapatraonline.com
. २ घण्टा अघि
पश्चिम बागलुङ हुँदै बग्ने भुजीखोलाको बाढीले क्षति पु¥याएको पाँच वर्ष बितिसकेको छ । २०७७ भदौ १७ गते भुजीखोलाको बाढीमा परी ३७ जनाले ज्यान गुमाएका थिए । पन्ध्र जना अझै बेपत्ताको सूचीमा छन् । ढोरपाटन न...
Comment
Liked by: