पहिलो पटक शहीद स्मारक महिला लिग हुँदै, नौ टिम सहभागी, पहिलो दिन दुई खेल
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । शहीद स्मारक महिला लिग फुटबलको पहिलो संस्करण आजदेखि शुरू हुँदैछ । कूल नौ टिमको सहभागिता रहेको लिगमा बुधबार पहिलो दिन दुई खेल हुँदैछन् । पहिलो दिन च्यासलमा दुई खेल हुनेछन् । एनआरटीविरुद्ध...
Comment
Liked by: