मध्यपूर्वमा तनावः श्रम स्वीकृति रोकिएपछि दैनिक २ हजार बढी नेपाली रोजगारीमा जानबाट रोकिए !
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । मध्यपूर्वमा युद्धको प्रभाव बढेपछि नेपालबाट रोजगारीका लागि मध्यपूर्व (खाडी मुलुक) जानेहरु रोकिएका छन् । युद्धका कारण सरकारले श्रम स्वीकृति रोकेपछि भिसा पाइसकेकाहरु पनि रोजगारीका लागि खाडी...
Comment
Liked by: